सांस्कृतिक एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछः राष्ट्रपति

काठमाडौँ, चैत ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको महान् चाड...