गोरखापत्र समाचारदाता काठमाडौँ, चैत ७ गते । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) ले मुलुकको समृद्धिका लागि नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । कार्य समितिका नवनिर्वाचित उपाध्...