कास्की समाचारदाताकास्की, चैत ७ गते । साहसिक गतिविधिका लागि प्रसिद्ध पोखरामा अब मनोरञ्जनका लागि थप नयाँ आयाम थपिएको छ । फ्लाई नेपाल इन्टरटेनमेन्टले पोखरामा शुक्रबारदेखि १८ डी सिनेमा...