साहारा लिम्बू फुङलिङ, चैत ७ गते । ताप्लेजुङ जिल्ला अदालतले ४८ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । चालु आर्थिक वर्ष २०८२–८३ को फागुन मसान्तसम्ममा ४८ प्रतिशत मुद्दा फर्स्यौट गरेको हो ।...