वेसहारा लिलाको उपचारमा जुटे महिला अधिकारकर्मी

जीवछ यादवलहान, चैत ७ गते । लहानस्थित रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा एक सातादेखि उपचाररत बोल्न नसक्ने अपाङ्ग ४१ वर्षीया लिलादेवी साहको उपचारमा...