नवराज नेपालीबागलुङ (गलकोट) चैत ७ गते । ढोरपाटनमा हिमपात भएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि हिमपात भएको हो । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।हिमपातले ढोरपाटन उपत्यकासहित आसपा...