पीएम कप क्रिकेट आजदेखि सुरु, पहिलो दिन मधेशमा दुई खेल हुँदै

७ चैत, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । मधेश प्रदेशमा सञ्चालन हुने प्रतियोगितामा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा कोशी प्रदेश र मधेश प्रदेशबीच जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालाको मैदानमा प्रतिस्पर्धा हुनेछ । खेल विहान ९ बजेदेखि हुने तय छ । कोशीको कप्तानमा सुजन थपलिया छन् भने मधेशको […]