केदार तिमल्सिनाबनेपा, चैत ७ गते । शुक्रबार साँझ परेको वर्षाका कारण पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक...