अलपत्र कृष्ण मोटरमार्गको ठेक्का रद्द

अमरराज नहर्कीतनहुँ, चैत ७ गते । तनहुँको घिरिङ गाउँपालिकाले कृष्ण मोटर मार्गको ठेक्का रद्द गरिदिएको छ । लामो समयदेखि कानुनी झमेलामा रुमल्लिएर अलपत्र बनेको सो मार्गको ठेक्का रद्द गरी...