७ चैत, काठमाडौं । अमेरिकी वित्त विभागले इरानी तेलमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ । यो तेल अहिले समुद्रमा छ । जसलाई बढीभन्दा बढी देशहरूलाई बिक्री गर्न अनुमति दिइएको छ । अमेरिकाले वैश्विक बजारमा तेलको मूल्य कम राख्न उक्त कदम चालेको बीबीसीले जनाएको छ । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले एक्समार्फत् यो अल्पकालिक अनुमतिले झण्डै […]