‘मतदाताको विश्वास टुट्न दिन्नँ’

दाङ, चैत ७ गते । लामो समयदेखि सामाजिक अभियन्ताका रूपमा परिचय बनाउँदै आएका दङ्गीशरण गाउँपालिका–४, मौलीगाउँका कमल सुवेदीको परिचय अब फेरिएको छ । यसअघि सामाजिक अभियन्ताका रूपमा चिनिँदै...