केशवराज भट्टवासुलिङ, बैतडी, चैत ७ गते । लामो समयदेखि परेको खडेरीपछि भएको हिउँदे (बेमौसमी) वर्षाले बैतडीका किसानमा उत्साह थपिएको छ । समयमा वर्षा नहुँदा बाली सुक्ने चिन्तामा रहेका कि...