बाँकेमा आगलागी, हावाहुरी र लु रोकथामका लागि प्रतिकार्य योजना स्वीकृत

सिराज खाननेपालगन्ज, चैत ६ गते । बाँकेमा गर्मीयाम सुरु भएपछि तातो हावा (लु), आगलागी, हावाहुरी तथा वन डढेलो घटनाका जोखिम घटाउन तयार पारिएको प्रतिकार्य योजना स्वीकृत गरिएको छ ।जिल्ला...