हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), चैत ७ गते । भारी हिमपातका कारण मुस्ताङको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउँसोदेखि वर्षासँगै उपल्लो मुस्ताङको लो घेकर दामोदरकुण्ड र लोमन्थाङ ग...