संसारकोटमा एक करोडभन्दा बढी लगानीमा पर्यटकीय संरचना निर्माण

रामकृष्ण बोहराबागलुङ, चैत ७ गते । बागलुङ नगरक्षेत्रका पाँच वटा कोट मिलाएर ‘पञ्चकोट’ नामाकरण गरिएको छ। स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको अगुवाईमा ताराजालकोटमा ६० करोडभन्दा बढीको...