बैतडीमा ट्रक दुर्घटना : चालकसहित चार जना घाइते

केशब राज भट्टवाशुलिङ बैतडी, चैत ७ गते । बैतडीको झ्याउलेक मोडस्थित जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।नेपालगञ्जबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्...