खप्तडी बस्नेत गोरखा हुँदै छरिए पूर्वतिर

नेपालमा हालसम्म १७ वटा कौशिक गोत्री थर रहेको पाइन्छ । कौशिक गोत्री महर्षि विश्वामित्रका सन्तान खप्तडी बस्नेत हुन् । खप्तडी बस्नेतहरूको इतिहास चन्द्रवंशी राजा कुशसँग जोडिएको छ । प्र...