पशुपतिनाथको दर्शनपश्चात् यात्रा मिलाइएको थियो । २०८२ जेठ २४ बिहान मानसरोवर कैलाश यात्राका लागि घरबाट निस्कियौँ– हामी अर्थात् बुढाबुढी । बिहानको मौसम भएकाले चिसो हावा, बागमतीको कलकल...