गुल्मीबाट एसइई दिने विद्यार्थी घटे

रमेश विश्वकर्मा गुल्मी, चैत ७ गते। गुल्मीबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या घटेको छ। गतवर्षको तुलनामा यसवर्ष ४०५ जना परीक्षार्थी कम भएका छन्। आग...