त्रियुगा खोलामा पुरुषको शव फेला

विनय कर्णकल्याणपुर (सप्तरी), चैत ७ गते । सप्तरीको सप्तकोशी नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । नगरपालिको वडा नम्बर १ स्थित त्रियुगा खोलामा सोही वडाका खोरिया टोल निवासी ५५ वर्ष...