अलोका (कविता)

सपनाहरू मनभरि अल्झाएरसहरका चोक र गल्लीहरूका कोलाहल छलेरभिडहरू छिचोलेर अलोका हिँडिरहिन्शान्ति, सद्भाव र सहिष्णुताको विश्वयात्रामाझन्डाविहीन आँखाहरूमा उज्यालो बोकेर ।टुक्रिएका सडक जस...