टोलमा, देशमा, परदेशमाप्रगति नै प्रगति देखेर आत्तिन्छौ कि तिमी !मिथ्या भौतिकताको पछाडि हतारिन्छौ कि तिमी !तर याद राख्नु मलाईम साउने भेलमा होइन, पानीको जलाशयमाचैतको हुरीमा होइन, वसन्...