वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

राममणि दाहालमकवानपुर, चैत ७ गते । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी ठगी गरे...