७ चैत, काठमाडौं । आज मुस्लिम समुदायले इद उल फित्र पर्व मनाइरहेका छन् । अरबी पात्रो हिजरी संवतअनुसार नवौं महिनामा निराहार व्रत गरेका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर यो पर्व मनाउने गर्छन् । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई […]