बागलुङमा ५० करोडका एघार सडक आयोजना सञ्चालनमा

नवराज नेपालीबागलुङ (गलकोट) चैत ७ गते । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना एकसाथ स्तरोन्नतिको चरणमा पुगेका छन् । सडक डिभिजन कार्यालयअन्तर्गत अहिले बागलुङका विभिन्न स्थ...