नटुवा [कथा]

आज १० वर्षपछि मैले बाउलाई देखेँ । जब जब बाउको अभाव खट्किन्थ्यो म उनलाई खुब सम्झिन्थेँ । सोच्थेँ, के बाउ बाँचेका छन् होला ? कि मसँग आँखा जुधेको त्यो रात नै उनी कतै नदीमा फालहाले ? भ...