७ चैत, काठमाडौं । आयरल्यान्ड क्रिकेट टोलीले सन् २०२६ मा नेपाल भ्रमण गर्ने भएको छ । टेस्ट राष्ट्र आयरल्यान्डले सन् २०२६ का लागि सार्वजनिक गरेको कार्यक्रमहरूमा नेपाल आएर शृंखला खेल्ने पनि उल्लेख गरिएको हो । आईसीसीमा उल्लेख भएअनुसार आयरल्यान्डले अगस्टमा अफगानिस्तानसँग खेलेपछि नेपाल भ्रमण गर्ने तालिका छ। नयाँ पाँच वर्षे रणनीतिक साझेदारीअन्तर्गत आयरल्यान्डले नेपालमा आएर ह्वाइट–बल […]