कालीगण्डकी किनारमा अवस्थित मुक्तिनाथ क्षेत्र हिन्दु धर्मको प्रमुख तीर्थस्थल हो । यस स्थललाई ‘मोक्ष क्षेत्र’ भनिन्छ । मुक्तिनाथमा स्नान गरी दर्शन गरेमा जन्म–मरणको चक्रबाट मुक्ति पाइ...