शिक्षा र सामाजिक सेवाबाट प्राप्त अनुभवलाई सदनमा प्रयोग गर्ने

यादवराज पुरीरौतहट, चैत ७ गते । रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गणेश पौडेल यतिबेला चर्चामा रहनुभएको छ । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट...