नेपालगन्जमा मुस्लिम समुदायले ईद–उल–फित्र धुमधामका साथ मनायो

नेपालगन्ज, चैत ७ गते । बाँके जिल्लाका मुस्लिम समुदायले शनिबार मुस्लिम धर्मको सबैभन्दा ठुलो पर्व ईद–उल–फित्र धुमधामका साथ मनाएका छन्।शुक्रबार रातिदेखि परेको वर्षाका कारण टाढा–टाढाबा...