चट्याङ पर्दा घरमा क्षति

अमरराज नहर्कीतनहुँ, चैत ७ गते । तनहुँको ऋषिङ गाउँपालिका–८ धारुङगैरीस्थित रानीपोखरीमा चट्याङ लाग्दा एक घरमा क्षति पुगेको छ । शुक्रबार साँझ विष्णु सारुको ढुङ्गा–माटोले बनेको एकतले कच...