रुपनीमा सदा दम्पति एकै दिन निधन

विनय कर्णकल्याणपुर (सप्तरी), चैत ७ गते । सप्तरीको रुपनी गाउँपालिकामा एकै दिन एक सदा दम्पतिको निधन भएको छ। गाउँपालिका-४, छपकी टोल बस्ने ७० वर्षीय फुलेश्वर सदा र उहाँकी ६५ वर्षीय पत्...