अलख पाण्डे : कलेज छाडेका युवक यो वर्षको नयाँ अर्बपति

७ चैत, काठमाडौं । ‘फिजिक्सवाला’ नामक लोकप्रिय एडटेक प्लेटफर्मका प्रमुख अलख पाण्डेले फोर्ब्सको सन् २०२६ को विश्वका अर्बपतिहरूको सूचीमा परेका छन्। उनको यो प्रेरणादायी यात्रा अहिले विश्वभर चर्चाको विषय बनेको छ। फोर्ब्सका अनुसार, कलेजको पढाइ बीचमै छाडेका पाण्डेको सम्पत्तिमा नोभेम्बरमा भएको ‘फिजिक्सवाला’ को आईपीओ पछि निकै तीव्र वृद्धि भएको थियो, जसले गर्दा उनी विश्वका धनीहरूको […]