होमस्टे सञ्चालकलाई निःशुल्क कुक तालिम

साहारा लिम्बूफुङलिङ, चैत ७ गते । गुम्बा डाँडा सामुदायिक होमस्टेका सञ्चालकलाई निःशुल्क कुक तालिम दिन सुरु गरिएको छ। होमस्टेमा आबद्ध २४ जना सञ्चालकलाई निःशुल्क एक महिने कुक तालिम दिन...