सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक

नीराजन परियारचौमाला (कैलाली), चैत ७ गते। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि घोषित सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ । टोलीको मुख्य प्रायो...