उपचारपछि ८३ जना दादुराका बिरामी डिस्चार्ज

रामकृष्ण बोहराबागलुङ, चैत ७ गते । दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना बिरा...