काठमाडौँ, चैत ७ गते । आठौँ संस्करणको प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु भएको छ ।प्रतियोगिताका खेलहरु काठमाडौँको मुलपानी तथा मधेश प्रदेशको जनकपुरस...