दक्षिण कोरियाको डेइजोन मा रहेको एक अटो पार्ट्रस उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइते भएका छन्।