जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाँदै

काठमाडौँ, चैत ७ गते । लेभल वान एकेडेमिक फर आर्टिस्टिक जिम्न्याष्टिक (एमएजी–डब्लुएजी) कोर्समा सहभागी हुन सात सदस्यीय प्रशिक्षक टोली आइतबार भारतको जाने भएको छ ।चैत ९ देखि १३ गतेसम्म...