एसिया कप ट्रायथलनमा जापानीको वर्चश्व

फडिन्द्र अधिकारी लेखनाथ, चैत ७ गते । पोखरामा शनिबार सातौँ एसिया कप ट्रायथलन र साउथ एसियन च्याम्पियनसिप भएको छ । प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खे...