गर्भवती महिलाको हवाइ उद्धार

मोहनसिंह बुढा हुम्ला, चैत ७ गते । दुर्गम हिमाली जिल्ला हुम्लाबाट एक गर्भवती महिलाको ज्यान बचाउन हवाइ उद्धार गरिएको छ । चङ्खेली गाउँपालिका–४ की ३४ वर्षीया बासना शाहीलाई जटिल स्वास्थ...