एम्बुलेन्समाथि आक्रमण गर्ने तीन युवक पक्राउ

प्रतीक इच्छुक शर्मासल्यान, चैत ७ गते । बिरामी बोकेर जाँदै गरेको एम्बुलेन्समाथि आक्रमण तथा तोडफोड गरेको आरोपमा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्ख...