चिनियाँ चुरोट ओसार–पसार गर्ने चारजना पक्राउ

गंगाकुमारी मिजाररसुवा, चैत ७ गते । एम्बुलेन्स प्रयोग गरी अवैध रूपमा चिनियाँ चुरोट ओसार–पसार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय रसुवाले पक्राउ गरेको छ।जिल्लाको उत्तरगया गाउँपाल...