दुई दिनको झरीपछि यस्तो देखियो काठमाडौं [तस्वीरहरू]

काठमाडौं उपत्यकाका शुक्रबार र शनिबार झरी परेको छ ।  झरीपछि काठमाडौं उपत्यका सफा देखिएको छ । शनिबार बेलुका काठमाडौं उपत्यका केही खुलेको छ ।  लामो समयदेखि प्रदूषण भोगिरहेका काठमाडौं उपत्यकावासीले झरीपछि केही राहत महसुस गरेका छन् । उपत्यकामा केही चिसो पनि बढेको छ ।