७ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स इन्टरनेसनल क्लबले पाँचौं जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शनिबार भएको खेलमा टाइम्सले रोयल्सलाई ९५-६१ ले पराजित गरेको हो । लिगमा टाइम्सको यो लगातार पाँचाैं जित हो । पहिलो खेलमै गोल्डेनगेटसँग पराजित भएको टाइम्सले त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै लगातार […]