जिल्ला अस्पताल कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

७ चैत, मान्म (कालीकोट) । जिल्ला अस्पताल कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको छ । विगत लामो समयदेखि जिल्ला अस्पताल कालीकोटबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको हो । विगतका दिनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हरेक महिनाको पहिलो हप्ता र अन्तिम हप्ताको शुक्रबार जिल्ला अस्पताल कालीकोटबाट विशेषज्ञ चिकित्सा […]