सियोल (सीएनएन) । ‘बीटीएस’का प्रशंसकले लामो समयदेखि पर्खिरहेको क्षण अन्ततः आएको छ । करिब चार वर्षपछि आरएम, जिन, सुगा, जे–होप, जिमिन, भी र जंग कुक पहिलो पटक एउटै मञ्चमा सँगै प्रस्तुत भएका छन् । बीटीएसको कमब्याकको केन्द्रमा सिओलमा आयोजना गरिएको निःशुल्क सार्वजनिक कन्सर्ट छ, जुन उनीहरूको समर्पित फ्यानका लागि हो । यस कार्यक्रममा सहभागी हुन […]