टिप्पर दुर्घटना हुँदा तीनको मृत्यु, एकजना गम्भीर

रेखीराम रानातानसेन, चैत ७ गते । पाल्पामा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–४, का २६ व...