मन्त्रीदेखि ‘सेलिब्रेटी’ सम्म मतदाता नामावलीमा नाम दर्ता

काठमाडौँ, कात्तिक २० गते । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि सर्वसाधारणदेखि सार्वजनिक क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिले समेत चासो देखाएका छन्...