जातीय भेदभावविरुद्धको प्रतिबद्धता माग

गोरखापत्र समाचारदाता काठमाडौँ, चैत ८ गते । जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि स्पष्ट नीति र कार्यक्रमको माग गरिएको छ । संविधान, नारा, भाषण र घोषणामा छुवाछुत अन्त्य भए पनि व्यवह...